Techie IT

कैलाश खोलामा बाढी फोटो फिचर


गत बर्षको भदौमा आएको बाढीका कारण रामोरोशन गाउँपालिकाका १७ जनाको ज्यान गएको थियो ।

हाल पुनः बाढी सुरु भएसंगै रामारोशन गाउँपालिका तथा कैलाश खोला आसपासका नागरिकहरुमा त्रास छाएको छ ।
तस्विर :- रुपक परियार


क्याटेगोरी : मुख्य समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस