Techie IT

नागरिकको लापरबाहीका कारण निषेधाज्ञा लम्बियो : सिडियो मल्ल


अछाममा थप १० दिनका लागि निषेधाज्ञा लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्या राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

सङ्क्रमण रोकथाममा नागरिकले लापरबाही गर्दा निषेधाज्ञा जेठ २२ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले बान्निगढीटुडे संग बताउनुभयो ।

सुनौँ यो कुराकानी


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस