Techie IT

अछाममा खोलाले बगाउँदा १ बृद्धको ज्यान गयो


अछाममा खोलाले बगाउँदा १ जनाको ज्यान गएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैन होडेतोलका अन्दाजी ६५ वर्षीया बुदे मयालको ज्यान गएको हो ।

सोमबार साँझ ४ बजेतिर बाटुालसैनको बल्देखोला तर्नेक्रममा उनि खोलमा बगेका थिए । बगेको स्थानबाट केही तल उनि मृत भेटिएका थिए ।

उनको आज दाह संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस