Techie IT

बिषालु सर्पले टोक्दा १० वर्षिया बालकको मृत्यु


बिषालु सर्पले टोक्दा अछामको ढकारी गाउँपालिका वडा नं. ३ का ११ वर्षिया बालको मृत्यु भएको छ ।

सोमवार राति घरमा सुतिरहेको अवस्थामा बिषालु सर्पले टोकेर ढकारी गाउँपालिका वडा नं. ३ का गणेश बुढाको मृत्यु भएको मृर्तका आफन्त नमराज बुढाले बताए ।

सोमवार राति घरमा सुतिरहेको अवस्थामा करिव ४ बजे तिर सर्पले टोकेको आफन्त बुढाले बताएका हुन । उनको उपचार का लागि अस्पताल लिने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको आफन्तले बताएका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस