प्रदेस सभा (ख) को सचिब मा युवा नेता उमेश कुमार बोहोराको उम्मेद्बारी घोषणा

नेपाली काग्रेस क्षेत्र नम्बर १ प्रदेस सभा ख को सचीव पदका लागि बोहराले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन ।
नेपाली काग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तरगत हुने प्रदेस सभा अधिबेशन मा उनले आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन । नेपाली काग्रेस क्षेत्र नम्बर १ को ख प्रदेसको सघठन बलियो पार्न प्रदेस सभा ख को सचीव पदमा आफ्नो उम्मेद्बारी घोषणा गरेको नेता बोहराले बताए ।
श्री यसोदा मा बि रामारोशन नेटाकोटबाट आफ्नो राजनीति यात्रा सुरु गरेका बोहरा यसोदा मा बि का इकाइ सभापती बनेका थिए । यसै गरि श्री शोडषा देबि मा बि मङ्गलेसेनका समेत इकाइ सभापती बनेका बोहरा लामो समय सम्म शिक्षक सघ रामारोशनमा आबद्ध नेता हुन ।
आफुले रामारोशन क्षेत्र को शिक्षा क्षेत्रमा भएका कमि कम्जोरिलाइ सुधार गरि शिक्षालाई अहिले को युग अनुसार रुपान्तरण गर्नु पर्छ भनि निरन्तर आवाज उठाएको भन्दै शिक्षा क्षेत्र मा रामारोशन शिक्षा शाखाको खासै ध्यान नगएको नेता बोहराले बताए ।
यो समयमा नेपालि काग्रेस मा युवा को खाचो परेका बेला नेपाली काग्रेसलाई एक ढिक्का बनाएर यस क्षेत्र का युवालाइ आधुनिक काग्रेसमा रुपान्तरण गर्ने गरि आफ्नो उम्मेद्बारी रहेको नेता बोहराले बताएका छन ।
पछिल्लो समयमा युवाहरुले आफुलाइ रोजेकोले भबिष्यमा यो क्षेत्रका काग्रेसको जिम्मेवार बहन गर्ने र यो क्षेत्रका चुनौतीको बिषयमा वकालत गर्ने गरि यो क्षेत्रमा जिम्मेवार भाइ पार्टीलाई समृद्ध पार्ने नेता बोहराको भनाइ छ ।
साथै बोहराले अछाम क्षेत्र नम्बर १ को प्रदेस सभा ख का सम्पुर्ण अग्रज नेता कार्यकर्ता पुर्ब सहकर्मीको आफू प्रती ठूलो सहयोग हुने भन्दै पहिलो पटक आफुलाइ मतदान गर्ने बिश्वास लिएका छन ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस