Techie IT

संविधान दिवस : जनज्योति आधारभूत विद्यालयमा वृक्षारोपण


संविधान दिवसको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकामा वृक्षारोपण गरिएको छ ।

रोट्र्याक्ट क्लब अफ कुपण्डोलको आयोजनामा जनज्योति आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।

संविधान दिवसको अवसरमा बान्नीगढी जयगढ गाउँपालिको वडा नम्बर ३ बर्दादेवी धारासैनमा रहेको जनज्योति आधारभूत विद्यालयमा १५ बढी विभिन्न प्रजातिका बोट बिरुवा रोपिएको कार्यक्रम संयोजक दीपेन्द्र साउँदले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रममा टार्गेट टी.जी ब्लक उद्योगका गणेश साउँद लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!