संविधान दिवस : जनज्योति आधारभूत विद्यालयमा वृक्षारोपण

संविधान दिवसको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकामा वृक्षारोपण गरिएको छ ।
रोट्र्याक्ट क्लब अफ कुपण्डोलको आयोजनामा जनज्योति आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको हो ।
संविधान दिवसको अवसरमा बान्नीगढी जयगढ गाउँपालिको वडा नम्बर ३ बर्दादेवी धारासैनमा रहेको जनज्योति आधारभूत विद्यालयमा १५ बढी विभिन्न प्रजातिका बोट बिरुवा रोपिएको कार्यक्रम संयोजक दीपेन्द्र साउँदले बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा टार्गेट टी.जी ब्लक उद्योगका गणेश साउँद लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस