Techie IT

सुदूरपश्चिममा बाढी पहिरोमा फसेकाहरुको हेलिकोप्टरबाट उद्धार


सुदूरपश्चिममा बाढी पहिरोमा फसेकाहरुको हेलिकोप्टरबाट उद्धार गरिँदै छ।

लगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परेकाहरुको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिन लागिएको हो।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर गएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ। वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


प्रतिक्रिया दिनुहोस