Techie IT

७ दिन देखि बेपत्ता अछामका एक युवक मृत भेटिए


७ दिन देखि बेपत्ता अछामका एक युवक मृत भेटिएका छन् ।

नेपाली काग्रेस अछाम क्षेत्र नंबर २ अंतर्गत क्षेत्रीय प्रतिनिधि समेत रहेका चेतनाथ जैशी मृत भेटिएका हुन् ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ खेताडा निवासि जैशी आफ्नै गाउँ नजिकै सिमसल्ली भन्ने ठाउँमा मृत भेटिएका स्थानिय प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

मृत भेटिएका जैशी ३ गते राती १२ बजे घर बाट निस्के देखि घर परिवारको सम्पर्कमा आएका थिएनन् ।

उनको मृत्यु के कति कारणले भएको जानकारी खुला सकेको छैन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस