Techie IT

कांग्रेस अछाम क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा शर्मा बिजयी


नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतीमा युवा नेता पुष्पराज शर्मा बिजयी हुनभएको छ ।

उनले आफ्ना प्रतिद्धन्दी १ सय २५ मत अन्तरले पराजित गर्दै बिजयी हनुभएको हो ।

शर्माले ४ सय ६० मत प्राप्त गर्नुभएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस