Techie IT

अछामका २ बालक ३ दिन देखि बेपत्ता,खोजी कार्यगरि दिन आग्रह


अछामका २ बालक ३ दिन देखि बेपत्ता भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका २ बालक मङ्सिर ७ गतेबाट बेपत्ता भएका हुन् ।

बाटुलासैनको खिराकाट्या टोलका अन्दाजी १३÷१४ लाल विक र दीर्घ विक विद्यालय जान्छु भनी घरबाट हिँडेका तर परिवारको सम्पर्कमा अहिलेसम्म पनि नआएको आफन्तले बताएका छन् ।

उनीहरूको खोजी कार्यगरि दिन आफन्तले प्रहरी र अन्य सरोकारवालालाई आग्रह गरेका छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस