मृतक रेशम राज तिमिल्सैना मुद्दाका साक्षी भानुभक्त तिमिल्सैना नै मृत भेटिए

अछाममा एक जना युवकको शब भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिका ५ कुइका का ३७ बर्षिय भानुभक्त तिमिल्सैनाको शव उनको घरबाट ५०० मिटरको दुरीमा भेटिएको हो ।
मृतक तिमील्सैनाको हत्या भएको आफन्तहरुले बताउछन। गत कार्तिक २ गते राती गैटाणमा हत्या गरिएका रेशम राज तिमिल्सैनाको मुद्दामा वादी भानुभक्त तिमिल्सैना नेपाल सरकार तर्फका साची समेत रहेका थिए ।
गैटाणमा हत्या गरिएका रेशम राज तिमिल्सैनाको मुद्दामा वादी नेपाल सरकार तर्फका साची समेत रहेका भानुभक्त तिमिल्सैना मृत भेटीनुले घटना थप संकास्पद देखिएको छ।
शव भेटिएपछी सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुख को टोली घटनास्थल गएर घटना स्थल तर्फ गरेको बुझिएको छ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस