Techie IT

अहिलेसम्म कुन कुन पार्टीले कहाँ कहाँ जिते ?


आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।

केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ । अहिलेसम्म १९ स्थानको मतपरिणाम आइसकेको छ ।

यी क्षेत्रमध्ये नेपाली कांग्रेसले १०, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन् ।
नेपाली कांग्रेसः
काठमाडौं- १, प्रकाशमान सिंह ।
डडेल्धुरा, शेरबहादुर देउवा ।
काठमाडौं- ४ मा, गगन कुमार थापा ।
मनाङ, टेकबहादुर गुरुङ ।
मुस्ताङ- १, योगेश गौचन थकाली ।
रसुवा, मोहन आचार्य ।
ललितपुर- १, उदयशमशेर राणा ।
काठमाडौं- ५, प्रदीप पौडेल ।
काठमाडौं- ३, सन्तोष चालिसे ।
सुर्खेत-२, हृदयराम थानी ।
राष्ट्रिय स्वतन्त्र पार्टीः
काठमाडौं-७, गणेश पराजुली ।
काठमाडौं-२, सोविता गौतम ।
काठमाडौं-२, विराजभक्त श्रेष्ठ ।
नेकपा एमालेः
ललितपुर-२, प्रेमलाल महर्जन ।
काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ ।
उदयपुर-२,अम्मरबहादुर रायमाझी ।
नेकपा एकीकृत समाजवादीः
अछाम- १, शेरबहादुर कुँवर ।
नागरिकता उन्मुक्ति पार्टीः
कैलाली- ३, गंगाराम चौधरी ।
राप्रपाः
बाँके-२, धवलशमशेर राणा ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!