अहिलेसम्म कुन कुन पार्टीले कहाँ कहाँ जिते ?

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।
केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ । अहिलेसम्म १९ स्थानको मतपरिणाम आइसकेको छ ।
यी क्षेत्रमध्ये नेपाली कांग्रेसले १०, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन् ।
नेपाली कांग्रेसः
काठमाडौं- १, प्रकाशमान सिंह ।
डडेल्धुरा, शेरबहादुर देउवा ।
काठमाडौं- ४ मा, गगन कुमार थापा ।
मनाङ, टेकबहादुर गुरुङ ।
मुस्ताङ- १, योगेश गौचन थकाली ।
रसुवा, मोहन आचार्य ।
ललितपुर- १, उदयशमशेर राणा ।
काठमाडौं- ५, प्रदीप पौडेल ।
काठमाडौं- ३, सन्तोष चालिसे ।
सुर्खेत-२, हृदयराम थानी ।
राष्ट्रिय स्वतन्त्र पार्टीः
काठमाडौं-७, गणेश पराजुली ।
काठमाडौं-२, सोविता गौतम ।
काठमाडौं-२, विराजभक्त श्रेष्ठ ।
नेकपा एमालेः
ललितपुर-२, प्रेमलाल महर्जन ।
काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ ।
उदयपुर-२,अम्मरबहादुर रायमाझी ।
नेकपा एकीकृत समाजवादीः
अछाम- १, शेरबहादुर कुँवर ।
नागरिकता उन्मुक्ति पार्टीः
कैलाली- ३, गंगाराम चौधरी ।
राप्रपाः
बाँके-२, धवलशमशेर राणा ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस