श्रीमान विदेशमा पसिना बगाउदैँ, श्रीमतीले अर्कैसँग मस्ती गर्दैगर्दाको भिडियो भाइरल (भिडियो सहित)

पछिल्लो समयम विदेशिएका नेपालीहरुको साझा समस्या बन्दै गएकाे छ लाेग्ने स्वास्नीकाे बीचकाे सम्बन्ध । सँगै जिउने मर्ने कसम खानेहरू एकाएक विर्सन्छ त्याे सब र मस्तितिर लाग्छन् तुरून्तै । याे समस्या निकै बिकराल बन्दै गएको छ । जब, हातमुख जाेह गर्न प्रदेश हानिन्छन् लाेग्ने मान्छे, त्यतिबेला यता घरतिर स्वास्नीसँगकाे सम्बन्ध विस्तारै चिसाे बन्दै गइसकेकाे हुन्छ । केही समयपछि श्रीमान् र श्रीमती बिचको सम्बन्धमा पूर्ण विराम लाग्न सुरू भैहाल्छ । यस्तै एक जोडी, काठमाडौँकाे एउटा कोठा भित्र बेडमा अनैतिक कार्य गर्दै गर्दा गोप्य सूचनाको आधारमा केहि युवाहरूले रङ्गे हात प्रकाउ गरेका छन् । उनीहरूका अनुसार उनका श्रीमान विदेशमा काम गरिरहेका छन् भने यता नेपालमा श्रीमति अर्कै केटासँग मस्तीमा लागेकी छिन् ।
यदी यही घटना पश्चिमा मुलुकहरूमा भएकाे भए सामान्य रूपमा लिइन्थ्याे हाेला । तर हाम्राे नेपाली समाज त्यसरी विकसित र विकृत भैसकेकाे छैन् । कानूनले नै परस्त्रीगमन वा परपुरूषगमन हुनेलाई दण्डनीय कार्य मानेकाे छ । यसकारण यस्ता हर्कत कानून विपरित हुन्छन । कसैले पनि यस्ताे कार्य गर्न पाउने छुट छैन ।
पक्राउ मात्रै गरेनन् उनीहरूले पक्राउ गर्दा गर्दै करिब ३ मिनेटको भिडियो खिचेर सामाजिक संजालमा भाइरल बनाउन पनि सफल भए । कुन ठाउँकाे जोडी हुन् भन्ने यकिन नभएपनि । भिडियाे भाइरल बनेसँगै धेरैकाे कम्नेटलाई आधार मान्ने हो भने उनीहरू नुवाकोट जिल्ला काकनि घर भइ हाल काठमाडौँमा बस्दै आएकाे हुन् भन्ने अनुमान गर्न सकिन्छ । गाेप्य काेठाभित्र सहवास गर्दैगर्दा नग्न आवस्थामा फेला परेका हुन् ।
भिडियो
क्याटेगोरी : राष्ट्रिय, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस