को बन्छ करोडपतिको पहिलो करोडपति राजिब जैनमाथी यस्तो अनुसन्धान हुने

को बन्छ करोडपति कार्यक्रमको पहिलो करोडपति राजीव जैन अनुसन्धानको घेरामा पर्ने भएका छन ।

महानायक राजेश हमालले चलाएको कार्यक्रम को बन्छ करोडपतिको पहिलो सिजनको पहिलो करोडपति रहेका उनले चिटिङ गरेर १ करोड जितेको हुनसक्ने खुलेको हो ।

विराटनगरका राजिव जैनले एक करोड रुपैया जितेको उक्त एपिसोडमा उनले पानी पिउने बाहानामा चिटिङ गरेको हुनसक्ने भन्दै आलोचना भएपछि उनीमाथी अनुसन्धान हुने भएको हो ।

उनले सुरुमा एक करोडको प्रश्नमा फागुन भनिरहेका बेला पछि स्टेज घुमेर आएपछि माघ भनेर १ करोड जितेका हुन । यदी चिटिङ भएको हो भन्ने प्रमाणित भएमा उनले पैसा नपाउने सम्भावना बढ्नेछ ।

यो समाचार हामीले एनपी खबर २४को सहयोगमा लेखेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker