Techie IT

थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता


थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।

नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले उनी गएको साउन २४ गते थाइल्यान्ड प्रस्थान गरेका थिए । उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् ।

सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।imagekhabar


क्याटेगोरी : राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस