Techie IT

स्थानीय तहमा पद नभएपछि १२० जना अधिकृत अझै अलपत्र


स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १२० जना अधिकृत अझै अलपत्र परेका छन्। लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचरी समायोजन गरेर पठाइदिएपछि ती अधिकृत अलपत्र भएका समाचार राजधानी दैनिकमा छ।

लोकसेवाले देशभरका स्थानीय तहका लागि झन्डै नौ हजार कर्मचारीबाट छनोट गरी विभिन्न स्थानीय तहमा पठाएको थियो। त्यसरी पठाइएकामध्ये स्थानीय तहमा पद नभएपछि १२० जना अधिकृत केन्द्रमा नै फर्कन बाध्य भएका हुन्। उनीहरु अधिकृतको पत्र लिएर कहिले स्थानीय तहमा त कहिले केन्द्रीय निकायमा भौतारिन विवश छन्। thahakhabar


क्याटेगोरी : राष्ट्रिय, समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!