डडेल्धुरामा एक महिला बलात्कृत

डडेल्धुरामा एक महिलामाथि बलात्कार भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिकाकी एक महिलामाथि बलात्कार भएको हो ।

बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । भने एक जना फरार रहेका छन् । गए राती नवदुर्गा गाउँपालिका १ को जङ्गलमा दुई पुरुषले सुस्त मनस्थिति महिलामाथि बलात्कार गरेका हुन् ।

बलात्कार गर्ने एक पुरुष पक्राउ गरी डडेल्धुरा अस्पतालमा परीक्षण पश्चात् थप अनुसन्धान भइरहेका डडेल्धुरा प्रहरी प्रमुख (डिएसपी ) महेन्द्र नेपालले बताउनु भएको छ । उहाँले एक जना अझै फरार रहेको बताउनुभयो । फरारको खोजी कार्य भइरहेको छ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker