प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउनु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले खोप लगाएर दोस्रो चरणको खोप अभियानको उद्‍घाटन गर्नुहुने भएको हो । दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ  ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोलि बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा कोरोना खोप लगाउनु हुने कार्यक्रम रहेको छ ।

एकिन्द्र थापा

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker