Techie IT

सुनको भाउ बढ्यो तर चाँदीको घट्यो


आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।

सुन तोलामा एक सय रुपैयाँ बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलामा ११ सय ९५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस