Techie IT

दरबारमार्गको एक पसलमा आगलागी हुँदा सात लाख बराबरको क्षति


काठमाण्डौको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ ।

गएराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाण्डौको तारकेश्वर नगरपालिका(८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीका कारण सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । आगो राति नै निभाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस