Techie IT

नेपाल(भारतको फुटबल हेर्न एमाले अध्यक्ष ओली दशरथ रंगशालामा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला पुगेका हुन् ।

आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा जारी छ।

यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १(१ को बराबरी खेलेका थिए।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस