Techie IT

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो


सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस