Techie IT

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्याे


सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनकाे भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार


प्रतिक्रिया दिनुहोस