Techie IT

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ । अस्ति प्रधानन्यायाधीश जबराको परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उहाँले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

उहाँलाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।


क्याटेगोरी : राष्ट्रिय, समाचार, स्वास्थ्य

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस