सर्पको टोकाईबाट अछामका एक युवकको ज्यान गयो

सर्पको टोकाई बाट अछामका एक युवकको भारतमा ज्यान गएको छ ।
अछामको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका परे भण्डारीको ज्यान गएको हो । ३५ बर्षीय भण्डारी भारतको उत्तर प्रदेशमा एक सवारी स्वरुममा चौकिदारको रुपमा काम गर्दै आएका थिए ।
सर्पको टोकाईबाट घाईते भएका भण्डारीको केहिबेरमै ज्यान गएको मृतकका आफन्त दान बहादुर भण्डारीले बताउनुभयो ।
मृतकको शव पोष्टमाटमका लागी अस्पतालमा राखीएको झपट बोहराले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस