Techie IT

अछाममा आकासे पानी सुरु : शुदुर पहाडका थुर्पै ठाउँहरुमा रोपाई हुने


दिनेश केशी, अछाम
सुदूरपश्चिम को अछाममा वर्षा भइरहेको छ। पुर्वी नेपालमा मनसुनी बर्षा भईरहेको बेला अछाममा पनि आज वर्षा सुरु भएको हो।

बर्षा नहुदा शुदुरका पहाडी जिल्लामा रोपाई समेत हुन सकेको थिएन । आज बाट आकासे पानी सुरु भए संगै शुदुर पहाडका थुर्पै ठाउँहरुमा रोपाई हुने भएपछि किसान हर्सित बनेका छन ।

बर्षा शुरु भई पानीका मुलहरु फुट्ने भएकाले शुदुर पहाडमा पानीको हाहाकारको पनी आपुर्ती हुने भएको छ ।

मौसम विदले सुदूरपश्चिममा मनसुनी बर्षा हुन केही दिन लाग्ने बताएपनि त्यस अगाडी नै बर्षा भईरहेको हो। यसअघि
शनिबार कैलाली लगायतका अन्य स्थानमा पनि बर्षा भएको थियो।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस