युवालाई स्वरोजगार बनाउँदै बान्नीगढी जयगढ गाउँपालिका ( रिपोर्ट )

बान्नीगढी जयगढ गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बिभिन्न गतिबिधि सँचालन गरिरहेको छ । युवाहरुलाई स्वरोजगार बनाउन अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बिभिन्न सिपमुलक तालीम सँचालन गरिएका हुन । यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका ८ जना युवाहरुले ब्लक ईट्टा निर्माण सम्बन्धी सिप सिकेका छन ।
एक रिपोर्ट…….
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस