युवालाई स्वरोजगार बनाउँदै बान्नीगढी जयगढ गाउँपालिका ( रिपोर्ट )

बान्नीगढी जयगढ गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउन बिभिन्न गतिबिधि सँचालन गरिरहेको छ । युवाहरुलाई स्वरोजगार बनाउन अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत बिभिन्न सिपमुलक तालीम सँचालन गरिएका हुन । यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका ८ जना युवाहरुले ब्लक ईट्टा निर्माण सम्बन्धी सिप सिकेका छन ।
एक रिपोर्ट…….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker