Techie IT

सुदूरपश्चिम सहित देशभरी नै भारी बर्षाको सम्भावना


जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिममा पनि भारी बर्षाको सम्भावना रहेको छ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको मौसममा सुदूरपश्चिम सहित देशभरी नै भारी बर्षा रहेको उल्लेख गरिएको छ। आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ महाशाखले जनाएको छ।

देशका धेरै भू–भागमा वर्षाको सम्भावना रहेको केही स्थानहरुमा भारी बर्षाको संभावना रहेको महाशाखाले जारी गरेको मौसमी अपडेटमा भनिएको छ।

यस्तै बुधवार दिउँसो खेशका केहि भू–भागमा वर्षाको सम्भावना रहेको र देशको केही स्थानमा भारी बर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।dineshkhabar


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!