कुखुराको मासु खाँदा यती सम्म हानिकारक हुँदो रहेछ

काठमाडौं । कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक

प्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ ।

ब्राजिलका फ्यानहरुको लागि खुसीको खबर स् नेयमारले विश्वकपको आगामी खेल खेल्ने पक्का,’कोस्टारिकासँगको खेलमा हामीले देखाउने छौ’

काठमाडौं । स्विट्जरल्याण्डसँगको निराशाजनक प्रदर्शनपछि आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने ब्राजिलियन स्ट्राइकर नेयमारले बताएका छन् । शुक्रबारको खेलमा आफ्नो प्रदर्शनमा सुधार गर्ने योजनामा आफूहरु रहेको नेयमारले बताएका हुन् । स्विट्जरल्याण्डको खेलमा केही चोटहरुको सामना गरेसँगै मंगलबार भएको प्रशिक्षणमा सहभागी नभएका नेयमार बुधबारको प्रशिक्षणमा भने सहभागी भएका थिए ।

स्विट्जरल्याण्डको खेलमा नेयमारमाथि १० फाउलहरु भएका थिए । यो समस्याको कारण उनले मंगलबारको अभ्यास गुमाएका थिए । २६ वर्षीय खेलाडीले बुधबारको अभ्यासपछि कोस्टारिकासँगको खेलमा आफूहरुले धेरै आश राखेको बताए ।

नेयमारले आफूहरुले स्विट्जरल्याण्डको भन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले कोस्टारिकाको खेल्ने शैली पनि आफूहरुले हेरेको तर आफहरु आफ्नै खेलमा केन्द्रित रहेको बताए । समुह ई मा कोस्टारिका पछि ब्राजिलको सामना सर्वियासँग हुनेछ । सर्वियाले कोस्टारिकासँग जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker