मेल्लेख ५ बिन्धेबासिनिको आर्थिक बर्ष ७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन

मेल्लेख गाउपालिका वडा नम्वर ५ बिन्धेबासनिको आर्थिक बर्ष ७६÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ ।

बिन्धेबासनिका कार्यबाहक अध्यक्ष रेबन्त अधिकारिको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक बर्ष ७६÷७६ मा वडामा भएका बिकास निर्माण, वडा बाट प्रबाह गरिने सेवा सुबिधाको बारेमा जानकारि सहितको प्रतिबेदन वडा सचिव शुनिल कुवरले प्रस्तुतगर्दै सम्पुर्ण सहभागीहरु लाई जानकारी गराउनु भयो ।

समिक्षा कार्यक्रममा सहभागीहरुले भए गरेका क्रियाकलापहरु प्रर्ति जिगेसा राखेका थिए । कार्यक्रममा उठेका सवलको बिषयमा कार्यबाहक वडा अध्यक्ष रेबन्त अधिकारीले उतर दिनुभयो । शिक्षा क्षेत्रको उठेका सवाल माथि जनता माबि निमित्त प्रधानाध्यापक तेज साउदले उतर दिनुभयो ।

यस्तै स्वास्थ्य क्षेत्रको सवालमा मेल्लेख स्वास्थ्य चौकीका ईन्चार्ज देकिन्द साउदले उतर दिनु भएको थियोे । सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काग्रेसका हिमाल अधिकारि नेकपाका प्रतिनिधि दिर्क खडका लगायतले प्रतिबद्धता जनाएको थियो । सामाजिक परिचालक पार्बर्ति बोहोराको स्वगत मन्तब्य बाट सरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण पत्रकार लाल बहादुर चदाराले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker