भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिलाई नछोड्ने नेकपा सचिब साँउदको उद्घोष : कुराकानि सहित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिब झपट साउँदले पार्टीको अबको लक्ष्य स्थानिय तहमा मौलाएको भ्रष्टचार नियन्त्रण गर्ने रहेको बताउनुभएको छ ।

पछिल्लो समय स्थानिय तहमा जनप्रतिनिधीबाटै ब्यापक भ्रष्टचार भएको जनगुनासो बढ्न थाले पछि नेकपा अछाम त्यसमा गम्बिर भएको उहाँले उल्लेख गर्नुभयो । रेडियो बान्निगढीसंगको कुराकानिका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

भष्टाचार नियन्त्रण नभएसम्म देश सम्बृद्ध हुनै नसक्ने भएकाले भ्रष्टचार नियन्त्रण गर्ने नयाँ योजनामा लागेको उहँले बताउनुभयो । पछिल्लो समय आफ्नै पार्टीबाट निर्बाचित कयौँ जनप्रतिनिधी समेत भ्रष्टाचारमा लिप्त भएको गुनासो बढेको उहाँको भनाई थियो ।

नेकपाबाट निर्बाचित जनप्रतिनिधीले भ्रष्टाचार गरेको गुनासोप्रति गहन अध्यान गर्ने र प्रमाण्ीत भए कडा कारबाही गर्ने कुरामा उहाँले जोड दिनुभयो ।

यसैबिच आज हामीले अछामको पछिल्लो राजनितिक अबस्था तथा नेकपा भित्रको समसामयिक बिषयमा नेकपा अछामका सचिब झपट साँउदसंग कुराकानि गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker