सर्पको टोकाइबाट ७ वर्षीया बालिकाको ज्यान गयो

दाङमा सर्पले डसेर एक बालिकाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका– १ सिमलतारा निवासी ७ वर्षीया गोमा ओलीको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधबार राति घरमा सुतेको समयमा सर्पले डसेको हो । ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker