अछाम प्रहरीद्धारा ५५ लिटर अबैध मदिरा बरामद गरी नष्ट

अछाम प्रहरीले ५५ लिटर अबैध न्युनगुणस्तरको मदिरा बरामद गरी नष्ट गरेको छ ।

प्रहरी चौकी मेल्लेखबाट खटेको गस्ति टोलीले अछाम जिल्ला मेल्लेख गाउपालिका वडा नम्बर ५ र ६ को सिमामा चेकजाँच गर्ने क्रममा ४५ लिटर मदिरा बरामद गरेको हो ।

यसैगरी प्रहरी चौकी भैरवस्थानले १० मदिरा लिटर बरामद गरि नष्ट गरेको छ । बरामद गरेको मदिरा स्थानीय जनप्रतिनिधी र भद्र भलादमीहरुको रोहोवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker