Techie IT

मेल्लेख ५ मा नेकपाका खड्का विजयी


अछामको मेल्लेखगाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट उम्मेदवार रमेश खड्का विजयी भएका छन्। उनी ७ सय ७८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरेका छन्। शनिबार भएको मतदानमा १ हजार ९ सय मतदाता रहेकोमा १ हजार ३ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा १५ मत बदर भएको निर्बाचन कार्यलयले जनाएको छ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!