अछाममा भिरबाट लडेर एक जनाको ज्यान गयो

जिल्लाको मेल्लेख गाउँपालिका २ मा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । मंसिर १५ गते घरबाट निस्किएका मेल्लेख गाउँपालिका २ ऋषिदहका ७७ बर्षिया लाल सिंह बुढाको ज्यान गएको हो ।
बुढा घाँस काट्नका लागि चिमेडो लाग्ने मेलामा गएका बेला भिरबाट लडेर ज्यान गएको हो । घरमा एक्लै बस्दै आयएका बुढाको खोजी गर्दा लडेर भिरमै अड्किएको अवस्थामा फेला पारेको मेल्लेख गाउँपालिका २ ऋषिदहका वडा अध्यक्ष दान बहादुर बुढाले जानकारी दिनु भएको छ ।
उहाँको शव केही समय अगाडी मात्रै डोरीको सहायताले निकालिएको वडा अध्यक्ष बुढाले बताउनु भयो । उहाँको भोली दाहसंस्कार गरिने जनाईएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस