बझाङमा २ शिक्षकद्वारा सुस्तमनस्थिति भएकी किशोरी ब’लात्कृ’त

बझाङमा दुई शिक्षकले एक किशोरीलाई ब’ला’त्कार गरेको आरोप लागेको छ ।
जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षक विरुद्ध प्र’हरीमा जाहेरी दिएकी छन ।
आफुलाई ७ महिना अघि पटकपटक ब’लात्कार गरिएको र ती बाटै अहिले आफ्नो ७ महिनाको ग’र्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओली’विरु’द्ध जिल्ला प्र’हरी कार्यालय बझाङमा जा’हेरी दिएकी हुन ।
‘प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्तमनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि ग’र्भ’वती छिन् भन्ने खुलेको भएपनि उनको मेडिकल रिपोर्ट आइ नसकेको जिल्ला प्र’ह’री कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताउनुभयो ।
आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस