Techie IT

बझाङमा २ शिक्षकद्वारा सुस्तमनस्थिति भएकी किशोरी ब’लात्कृ’त


बझाङमा दुई शिक्षकले एक किशोरीलाई ब’ला’त्कार गरेको आरोप लागेको छ ।

जिल्लाको दुर्गाथलीमा बस्ने ती किशोरीले दुवै शिक्षक विरुद्ध प्र’हरीमा जाहेरी दिएकी छन ।

आफुलाई ७ महिना अघि पटकपटक ब’लात्कार गरिएको र ती बाटै अहिले आफ्नो ७ महिनाको ग’र्भ रहेको भन्दै उनले दुर्गाथलीमै रहेको विद्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र वसन्त ओली’विरु’द्ध जिल्ला प्र’हरी कार्यालय बझाङमा जा’हेरी दिएकी हुन ।

‘प्रारम्भिक अनुसन्धानबाट ती किशोरी सुस्तमनस्थिति भएको भन्ने खुलेको र ती ७ महिनादेखि ग’र्भ’वती छिन् भन्ने खुलेको भएपनि उनको मेडिकल रिपोर्ट आइ नसकेको जिल्ला प्र’ह’री कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले बताउनुभयो ।

आरोपित दुवै शिक्षक अहिले फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस