Techie IT

सुदूरपश्चिममा भूकम्पको धक्का


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साझ ३ दशमलव ३ हेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प आपन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भारतको धार्चुला क्षेत्रमा भूकम्प गएको हो।
भारतसंग सीमाना जोडिएका सुदूर पहाडका जिल्लामा पनि धक्का महसुस गरिएको हो। भारतमा केन्द्र बिन्दु भएको हुँदा क्षतीको कुनै विवरण नआएको र मापन केन्द्रले अपडेट गरेको छैन्।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस