Techie IT

दर्ना जलबिद्युतको सेवा अवरुद्ध – करिव ११ सय घरधुरी अध्यारोमा बस्न बाध्य


बान्निगढी जयगढ गाँउपालिका वडा नं ६ दर्नामा रहेको दर्ना लघु जलविद्युत आयोजनाको नहर भत्किएपछी बिद्युत सेवा अवरुद्ध बनेको छ ।

आयोजनाको पावर हाउस नजीकै करिब ५० मिटर नहर भत्कीएपछि बिद्युत सेवा पुर्ण रुपमा अवरुद्ध भएको हो ।

कुलो निर्माणका लागी तत्काल समिती संग आर्थिक स्रोत समेत नभएकाले कुलो मर्मत हुन समय लाग्ने बिद्युत आयोजनाका ब्यवस्थापक भरत साँउदले बताउनुभयो ।

कुुलो भत्किएर बिद्युत सेवा अवरुद्ध भएपछि करिव ११ सय घरधुरी अध्यारोमा बस्न बाध्य धएको उहाको भनाई छ ।

बाईट : भरत साँउद ।


क्याटेगोरी : समाचार, सूचना प्रबिधि, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस