बिहान १० बजेर ५० मिनेट देखि ग्रहण शुरु ! भारतलाई हुनसक्छ यस्तो ख तरा(भिडियो)

२०७७ साल असार ७ गते आइतबार जुन २१ तारिखका दिन नेपालबाट खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ ।बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ ।उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेकाे हुनाले यसलाई विशेष रुपमा हेरिएको छ ।ग्रहण सुरुभएकाे २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छाेडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ ।
यस्ताे खालकाे ग्रहण महाभारत यु द्धको समयमा पनि लागेकाे भन्ने ज्याेतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ ।आइतबार सूर्य ग्रहण तथा साेमबार चन्द्र ग्रहण परेकाे वर्ष विशेष महत्व रहने गरेकाे छ । उक्त ग्रहणलाई चुडामणी ग्रहण भनेर भन्ने गरिएको छ ।भोलिको ग्रहण भारतको लागि खत-रनाक हुन सक्छ किनभने,भारतको स्वतन्त्रता कुण्डलीमा वृष लग्न आउँछ ।
भिडियो हेर्नुहोस
क्याटेगोरी : समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस