नेपालिले गरे अस्ट्रेलियामा चो,री धन्दा,२ जना प,क्राउ

९ असार, काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठ,गी गरेको आरो,पमा दुई नेपाली पक्रा,उ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट ,प,क्रा,उ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार प,क्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आप राधिक कार्यमा संलग्न भएको आरो,पमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । समाचारमा जनाइएअनुसार ठ,गीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो ।

फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए । पैसा बुझाएपछि वृद्धा प्रह,रीमा गइन् । त्यसबेला पनि उनलाई ठ,गी गर्ने समूहबाट फोन आएको थियो । उनीहरुले थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए । प्र,हरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई प,क्राउ गरेको छ ।

दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ । अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठ,गीमा परेकाहरु पी,डितहरुको पनि पहिचान भइरहेको छ ।स्रोत,नाइनन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker