क्वारेन्टाइन भित्रै यसरि गरे आत्मह,त्या
बझाङको क्वारेन्टाइनमा युवक द्वारा आत्म ह,त्या

बझाङ, १० असार । बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकले आत्म,ह,त्या गरेका छन् । विद्यालयको अलग्गै कोठामा बसेका युवक पा,सो लागेको अवस्थामा फे,ला परेका थिए । ६ असारमा भारतबाट आई क्वारे,न्टाइनमा बसेका युवक सोमबार विहान झु,न्डिएको अवस्थामा फे,ला परेका हुन् ।
मृ,तकको सोमबार नै अ,न्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको श,वलाई गाडिएको हो । उनको स्वाब संकलन गरी डडेल्धुरामा परिक्षणका निम्ति पठाइएको छ । दैनिक नेपालमा लेखिएको छ ।