Techie IT

पुरुषद्धा,रा पुरुष बला त्कार,पुरुष प्रहरी फन्दामा


२० असार । दोलखाको भिमेश्वर नगरपालिका–३ मा १२ वर्षीय भाईको गुद द्वारमा अप्रा कृतिक मैथु न गरेको अभि योगमा २२ वर्षीय दाई प्रह री नियन्त्र णमा परेका छन् । २२ वर्षीय युवकले गत मंगलबार आफ्नै घरमा काकाको छोरा (१२ वर्षीय भाई)लाई बोलाएर गुद द्वारमा अप्रा कृतिक मै थुन गरेका थिए । गुद द्वारमा अप्रा कृतिक मैथुन गरेको भन्दै २२ वर्षीय युवकविरु द्ध किटानी जाहेरी परेपछि उनलाई निय न्त्रणमा लिइएको डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएपछि विहीबार डिस्चार्ज गरी अभिभावकको जिम्मा लगाइएको छ ।

अप्रा कृतिक मैथु नका कारण पीडित बालकको गु दद्वारबाट रक्त श्राव भएको कारण उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।प्रारम्भिक सोधपुछको क्रममा नियन्त्र णमा परेका २२ वर्षीय युवकले (१२ वर्षीय भाई)लाई जब रजस्ती करणी गरेको स्वीका र गरेको डीएसपी पोखरेलले जानकारी दिनुभएको छ । दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रिपोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ ।

उक्त युवकलाई मुलुकी अप राध संहिता २०७४ को दफा २२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको भनाइ छ । उपदफा ३ मा बालबालिका विरुद्ध अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८ बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने व्यवस्था छ । न्युज 24 मा लेखिएको छ ।


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस