Techie IT

लगातारको बर्षाले सरानि गाड लघुजलबिधुत अबरुद्ध


लाल चदारा

मेल्लेख गाउपालिका वडा न ५ बिन्देवासनिको सरानि गाड लघुजलबिधुत अबरुद्ध भएको छ । लगातारको बर्षाले बिद्युतको कुलो मा पहिरो गएपछि बिधुत सेवा अबरुद्ध भएको हो ।

कुलो माथिलबाट आएको पहिरो ले २ सय मिटर भन्दा बढि बिधुत को कुलो मा क्षति पु¥याएको स्थानिय राजगिरि बोहोराले बताए ।

बिधुत सेवा अबरुद्ध हुदा बिन्धेबासनिका ५ सय ५० भन्दा बढि बिधुत सेवा उपभोक्त हरु बत्ती बाल्न बाट बन्चित भएका छन । बिधुत अबरुद्ध भएपछि वडामा हुने सम्पुर्ण बिद्यसतिय कारोबार ठप्प भएका छन ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस