त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गयो

काठमाडौं, ९ भदौ । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। संक्रमित महिलाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ज्या$न गएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षीया महिलाको उपचारका क्रममा सोमबार ज्या न गएको हो ।
कोरोना संक्रमणको कारण ज्यान गएको महिलामा मुटुसम्बन्धी, पित्तथैली र मिर्गौला रोग पनि थियो । उनी साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएकै दिन उनमा कोरोना संक्रमण देखिएको थियो ।
क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस