भक्तपुर ठिमी घरभित्र भेटियो ३ जनाको शव,

२६ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा बाबुआमा र छोराको श,व भेटिएको हो । यद्यपि घट,नाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

घ,टनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अप,राध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घट,नास्थलमा गएका छन् । अनलाइन खबरमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker