Techie IT

काठमााडौंमा घरबेटीको दादागिरी,घरबेटीले कुट्दा शम्भू चौधरीको गयो ज्या,न


काठमााडौं, २६ भदौ । सामान्य विवा,दमा घरबेटीको कु-टाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृ,त्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्का,उदा घाइते भएको प्रहरी समक्ष बताएका छन् ।

घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ । घट,नापछि महर्जनलाई प्रहरीले पक्रा,उ गरि अनूसन्धान गरिहेको बताइएको छ । न्युज 24 मा लेखिएको छ ।


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस