Techie IT

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज शनिबार भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ३६ मिनेटमा डोटी र बझाङ जिल्लाको सिमानामा केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!