सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज शनिबार भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ३६ मिनेटमा डोटी र बझाङ जिल्लाको सिमानामा केन्द्र विन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker