Techie IT

कैलाश प्राथमिक विद्यालयको २५ औँ अभिभावक भेला सम्पन्न


साँफवगर नगरपालिका वडा नम्बर ११ देविस्थान स्थित कैलाश प्राथमिक विद्यायायलयको २५ औ अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयका शिक्षक विद्यार्थीसंघका अध्यक्ष दीपक बहादुर खातीको अध्यक्षतामा भएको अभिभावक भेलाका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर ११ देवस्थानका वडाध्यक्ष गणेश बहादुर खड्का रहनु भएको थियो ।

भेलामा विद्यालयका प्रधानाध्यापक धन बहादुर खातीले १७ लाख बराबरको आयब्याय प्रस्तुत गर्नु भएको थियो ।

भेलामा अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी हरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!