कुँवर दम्पतीद्धरा वैवाहिक वर्षगाठको अवसरमा अस्पताललाई सहयोग

वैवाहिक वर्षगाँठको अवसरमा अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ५ नवठाना सुनिल कुँवर र आशा थापाले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेका हुन् ।
उनीहरूले ७ हजार रुपैयाँ अस्पताल लाई हस्तान्तरण गरेको अस्पतालले जनाएको छ ।