Techie IT

कुँवर दम्पतीद्धरा वैवाहिक वर्षगाठको अवसरमा अस्पताललाई सहयोग


वैवाहिक वर्षगाँठको अवसरमा अछामको बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरिएको छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ५ नवठाना सुनिल कुँवर र आशा थापाले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गरेका हुन् ।

उनीहरूले ७ हजार रुपैयाँ अस्पताल लाई हस्तान्तरण गरेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस