Techie IT

जन्मदिनको अवसरमा टुहुरा बालबालिलाई शैक्षिक सामाग्री सहयोग


अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य डेविट थापाले आफ्नो जन्मदिनको अवसरका कापि कलम सहयोग गर्नु भएको छ।

उहाँले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको श्री सिउडि माघ्यामिक बिध्यालय सिउडि माविमा पाच हजार बराबरको चौहत्तर टुहुरा बालबालिका हरुलाई एक कापि र एक कलम दिएर सहयोग गर्नु भएको हो।

उहाँले जन्मदिनमा हुने फजुल खर्चलाई सहयोग गरेको बताउनु भएको छ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!