जन्मदिनको अवसरमा टुहुरा बालबालिलाई शैक्षिक सामाग्री सहयोग

अनेरास्ववियु अछाम जिल्ला कमिटी सदस्य डेविट थापाले आफ्नो जन्मदिनको अवसरका कापि कलम सहयोग गर्नु भएको छ।
उहाँले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको श्री सिउडि माघ्यामिक बिध्यालय सिउडि माविमा पाच हजार बराबरको चौहत्तर टुहुरा बालबालिका हरुलाई एक कापि र एक कलम दिएर सहयोग गर्नु भएको हो।
उहाँले जन्मदिनमा हुने फजुल खर्चलाई सहयोग गरेको बताउनु भएको छ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस